Rule 11
अधिकार झगडा हेर्ने अधिकार
(१) कुनै विर्ता जग्गाको सम्बन्धमा ऐनको दफा २ को उपदफा (२) मा लेखिए बमोजिम विर्ता जग्गा हो वा होइन भन्ने वा “क” श्रेणीको हो वा “ख” श्रेणीको हो भन्ने विवाद उपस्थित हुन आएमा त्यस कुराको निर्णयका लागि हाकिमले तोकिएको अदालत समक्ष पठाउनेछ ।
(२) उपनियम (१) बमोजिम निर्णयका लागि आफू समक्ष आएमा तोकिएकोअदालतले प्रचलित नेपाल कानुन तथा नियम ९ बमोजिमको जो बुझ्नु पर्ने बुझी आफ्नो निर्णय दिनेछ ।